नयाँ नियुक्त गरिएका मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेपछि नवनियक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज हुँदैछ। बिहीबार विहान ११ बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ। प्रधानमन्त्री ओलीले बुधबार दुई राज्यमन्त्रीसहित आठ जना मन्त्रीलाई पदमुक्त गर्दै तीन राज्यमन्त्रीसहित ९ जना मन्त्रीलाई नियुक्त गरेका थिए। प्रधानमन्त्री ओलीले … Continue reading नयाँ नियुक्त गरिएका मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहण आज